Posted by: Nirman August 11, 2005
SITARA welcome back
Login in to Rate this Post:     0       ?        
यो NK लाइ कसैले पुछेन भनेर रिसियो जस्तो छ, ल है म गाइदिन्छु म स्तुती गान!!!(just in jest ni फेरि!!!;) ल तपाई नै ठुलो, तपाईको नै सुनको कट्टु, तपाई नै लङ्का जलाउने, तपाई कै लामो पुच्छर........है है है!!!....:p....:p अनि सितारा दि, कथा पठाउने हो भने: nirman.shrestha@gmail.com मा पठाइदिम न है!!! मेरो अस्तिको कथा बढाउन केहि होसला मिलथ्यो के।...;) निर्माण
Read Full Discussion Thread for this article