Posted by: Dada_Giri August 11, 2005
Login in to Rate this Post:
0
?
>If he was a Nepali we would already be reading condolences on his name.
LOL!
मैले कति भनेँ यो बुढालाई मान्दै मान्दैन। "हेर भाई! नदिमा बालुवाको पुल बन्दैन।" भनेर।
एकदम एकोहोरो छ के।
कुन दिन पारसका फेला पर्छ र अनि समवेदना पढ्नुपर्ने हो।