Posted by: newuser August 10, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
कागको फौजमा बकुल्ला हुनुप-यो एक दाईं कल्पना सपना रैछ विपना सम्झि साँच्न थालें सम्झना मृत्युमा रैछ जीवनमा सम्झि बाँच्न थालें भाग्य खोटो छैदै थियो कर्म पनि कस्तो रुखो ? विफलता गर्भमै कोरिएको नियतिलाई जाँच्न थालें क्रमश:
Read Full Discussion Thread for this article