Posted by: shirish August 10, 2005
SITARA welcome back
Login in to Rate this Post:     0       ?        
सितारा खोज्ने पराग देखें ! र पो फूलमा बिराग देखें ! सितारा जून र घाम, उनी बाकि अरुहरुमा खाग देखें ! सितारा आउने हल्ला सुन्दै मरुभूमीमा हरियो बाग देखे! बिपना कति झलमल्ल अहो ! सपनामा सिताराको चिराग देखें ! In jest ! maile tasta ke huncha huncha bhanya
Read Full Discussion Thread for this article