Posted by: KaLaNkIsThAn August 9, 2005
Login in to Rate this Post:
0
?
पूर्णिमाको दिनमा चन्द्रमामा दाग देखे
खाना खाम भनेको तरकारीको नाममा खाली राया साग देखे
भएन भनि chatroom गाको, त्याहाँ त झन् lag देखे
यसो कुराकानी आएको त यहाँ त सितारा हजूरको माँग देखे
(jpt)... eh!!! I know nepe bro will shoot me one of these days!!
Sitara hazur, did you go somewhere? ;)