Posted by: Nepe August 9, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरीषको फोटु र शिलक टाँसेका रैछन् पारीगामको पाटीमा, हेरेर दंग पर्दै आको । 'कभि फोटुको कभि शेरको देखते है हम' भन्या जस्तो भो । बधाई छ है, बधाई । पारीगाम्लेलाई थर्काम्न पर्छ । लाहुरेहरुलाई हेप्छन, नत्र ता ।
Read Full Discussion Thread for this article