Posted by: Poonte August 9, 2005
San made me a scapegoat
Login in to Rate this Post:     0       ?        
हैन ए, दादा! त्यो मेरी धोबिनीको च्यात्त्याऽऽऽऽ पेटिकोट कै कस्सम्, खासै कुरो चईं के र?छ? आफू त रातभरि काम गरेर, बिहान भरि सपना देखेर भर्खर उठ्दैछु। सपनामा साझा होमपेज खोल्दा एउटा कालो बिरालोले स्वात्त मोनिटर काटे जस्तो त लाग्याऽथ्यो। भनम न भनम, हामी नि सुनम के र?छ त्यस्तो दादाले चाईन्जो ?परतेक्ष? देखेको कुरो।
Read Full Discussion Thread for this article