Posted by: shirish August 8, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
माहामारी नै हुंदा, भेटिन, उपचारी एउटा ! घाँटि थिची मुक्ति दिन, अघि स-यो, आभारी एउटा ! ईखले घाईते, त्यसमाथी रित्तै फर्किनु पर्दा, जो कोहिलाई बन्दूक तेर्साउछ, शिकारी एउटा ! ----------- ------------ दिन दिनै दिनेको दिने औकात नभए पछि जिजीबिषामा, बाटो पूरै छेक्छ, भिकारी एउटा ! शिरिष हैरान भो, साथीहरुका अबतार देख्दा कता पो मिल्ने ? बिद्रोही एउटा, अधिकारी एउटा !
Read Full Discussion Thread for this article