Posted by: Gautam B. August 7, 2005
Height of ......
Login in to Rate this Post:     0       ?        
HEIGHT OF BORING WRITING: Ishwor Ballav "आज फेरि कोसिस गरेँ " मैले आज फेरि कोसिस गरेँ ईश्वरवल्लभको लेख पढ्ने कोसिस गरेँ आज त कीर्तिमान नै तोडेँ पहिलो हरफ पूरै पढेँ ननिदाइकन पढेँ । शब्दकोशहरू सबै चहारेँ, तर वाक्यहरूको अर्थ कहाँ खोज्ने ? साथी हो, बृहत् नेपाली वाक्यकोश कहाँ छ ? मैले आज फेरि कोसिस गरेँ ईश्वरवल्लभको लेख पढ्ने कोसिस गरेँ ।
Read Full Discussion Thread for this article