Posted by: shree5 August 7, 2005
King G on the way to NY on Sep 05!
Login in to Rate this Post:     0       ?        
अब हाम्रो "क्यानाडा" नामक यस हिऊँले ढाकिएको हिमवत खण्डे समस्त ऋषिमुनि लगायत परम भोले त्रैलोक्यनाथ महादेव शिव शंकरको तपोभूमि "कैलाश पर्वत" मा आएछ दैत्यराज भने त हामीले उ, उसको पुत्र तथा उसका आसे पासे नन्दी भृङ्गी संग भएको शिब-बुटी सबै खोसेर केही उनै भोले बाबालाई चढाई प्रसाद लगाईकन बाँकी आफै सेवन गरिकन डमरुको तालमा ताण्डव नृत्य गर्दै त्यसको दोहोलो काढ्नेछौ क्यारे । Keep rolling...
Read Full Discussion Thread for this article