Posted by: shree5 August 6, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
म त कुर्सीमा बसेर पढें। जब कुनै चीज धेरै राम्रो भए पछि त प्रशंसा नी गर्न नसकिदो रहेछ, फेरि आफ्नो त speciality [speciality रे के, आफू नी के सानो हुने, ठूलो मान्छे त हुनै प-यो नि ;)] पनि ज्यादा काउकुती लाउनी विधामा प-यो, के भन्नी के भन्नी, जेहोस, अरु पाठकले भन्नु भए झैं किताब बनाएर प्रकाशन गर्ने तर्फ विचार पक्कै गर्नु हुनेछ, अरु त के भनम्। Awesome Keep rolling...
Read Full Discussion Thread for this article