Posted by: Nepe August 5, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
दाप राख्न पाए हुन्थ्यो - मुटु काट्ने परेलिमा वाह ! वाह ! क्या रोप्ने मिसरा ! *** *** Houston, मेरो गजल जीवन TC बाट शुरु भा हो र TU पुग्दा मौलाएको भन्नु प-यो, पहिलो चरण । त्यसपछि लामो शितनिद्रा । र दोश्रो चरण केहि वर्ष अघि साझाबाट थालियो । Ascol मा I.Sc. पढ्दा गद्यकविता अभ्यास गरिन्थ्यो । केहि विद्रोही, केहि रुमानी, केहि विसंगतिवादी । "प्रगतिशिलता" को कसीमा खह्रो नउत्रने । मेरा राजनैतिक गुरुहरु यसलाई बुर्जुवा भयो भनेर भन्थे । गोडा दुई तीनेक लघुकथा पनि लेखेर छापेको हो । एउटालाई मेरा अखिल गुरुले बुर्जुवा रुमानियत भएको भने । तर पारिजातले भने रुचाएकी थिईन् त्यसलाई ।
Read Full Discussion Thread for this article