Posted by: world_map August 5, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
ओके जी, म धेरै दिनपछि देखा परें, तर तपाइँको कथा नछुटाई चूपचाप पढिरहेको थिएँ। तपाइँको यो धारावाहिक साझामा अत्यधिक लोकप्रिय मध्ये एक हो। तपाइँको लेखन शैली र वर्णन शैली धेरै राम्रो छ। अरू खण्डहरुको पर्खाईमा।
Read Full Discussion Thread for this article