Posted by: Dada_Giri August 5, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
ऋषिमुनि श्री ५ उवाच, विश्वकर्मा सम्प्रदाय (engieering) को सन्यासी भएर हो कि मेरो बुझाई वेदान्त भन्दा ज्यादा कार्यान्वयन बाट प्रभावित छ, हे योगी महाराज। र मेरो परिभाषामा क्रान्ति भनेको अनुशासन-विहीन परिबर्तन हो (My definition, I acknowledge it is pragmatism-oriented, is that REVOLUTION IS AN UNDISCIPLINED INTRODUCTION OF CHANGE). हे ऋषिमुनि, प्रात:कालदेखि नै यस यज्ञको छेउमा पुष्प गुच्छा लिऐ मौन बस्ने म एक अज्ञानी हुँ। माथिका पंक्तिहरुमा केन्द्रित रही ऋषीमुनिका अरु विश्लेषणहरु पनि मर्जी हुँदै जाओस्। हेऽरी मैले खराउ लुकाइदिएँ है, कतै जान पाउनुहुन्न। जय भोले नाथ, पशुपति, कैलाशपति की दाइँमाडो गरम्, पुलटुन्मारी गरम्, समूद्र मन्थन गरम्, ध्रुविकरण गरम्, माडम्, माड्दै गरम्। (Keep rolling...) -श्री ५
Read Full Discussion Thread for this article