Posted by: Dada_Giri August 5, 2005
Eeuta kabita!!
Login in to Rate this Post:     0       ?        
मेरो गाँऊ तर्ने त्यो पुल छैन रे, बष्रौँ भयो ओइलिएको सयप्रत्री, जसमा कुनै फुल छैन रे, ... ... ... मेरो घर खालि गरी माओवादी बस्यो रे ... ... ... म मर्न सक्दिन शाशक हरुका लागि, म गाउन सक्दिन भक्ति गित राजाहरुका लागी, ओ हो हो हो ! खतरा छ सहदेब ब्रो। पौडेल बाबु, लेखनाथ बाजेको सन्तान हो? रे क्या।
Read Full Discussion Thread for this article