Posted by: shree5 August 4, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
Looks like the system was in the influence of the recreational POT, aka शिब बुटी . जसरी सत्ययुग पछि द्वापर युग र त्यस पछि तेत्रा युग ले भोग गर्ने नियम बनेको थियो, तर छल-कपट का प्रभावले वास्तवमा सत्ययुग पश्चात तेत्रा युग ले भोग गर्न पुग्यो र अनि मात्रै द्वापर युग ले भोग गर्न पायो, त्यस्तै छल-कपट का प्रभावले मैले टाँसेका तर्क-गुच्छ हरुको क्रम मा पहिलो तर्क-गुच्छ ले स्व-स्थानमा नै वास गर्ने अहोभाग्य प्राप्त गरेछ, परन्तु दोस्रा र तेस्रा तर्क-गुच्छ मा भने मैले विनीयोजन गरेको क्रम मा तल-माथी पर्न पुगेछ । फेरि विचमा स्वामी महाराज नेपेजी का दुई वाणीले पनि स्थान-ग्रहण गर्दा भएछन् । आगन्तुक उत्सुक साधु वर्गले सच्च्याएर पढ्नु हुनेछ भन्ने याचना गर्दछु । (bug or database transaction rules ???, I know its quite typical of multi-threaded PERL applications but this website seems to be hosted on CFM system, anyway जय भोले बाबाजी) जय भोले नाथ, पशुपति, कैलाशपति की माडम्, गुल्ट्याम् (Keep rolling...)
Read Full Discussion Thread for this article