Posted by: shree5 August 4, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
तत्पश्चात हाम्रो तपस्याका प्रतापले परम भोले बाबा भगवान शिवजीले रौद्र रुप धारण गरिकन त्रि-नेत्र प्रहार गरि दिनु हुनेछ, सारा दानव गणको विनाश गरि दिनु हुनेछ र सकल मानव, चराचर लोक जगत चिर काल सम्म आनन्दपुर्वक वाँच्ने छन् । अहिले लाई उपयुक्त कार्य त हामी समस्त सन्यासी, प्रवासी, मुगलान बासी हरुले माता पार्वती सति देवीको पूजा, अर्चना, तपस्या गरिकन माताले दिएको श्राप फिर्ता गर्नको लागि र यो देव - दानवगणको ध्रुविकरण, समुद्र मन्थन को तीव्रीकरण को याचना गर्नु नै होला । स्वामी महाराजको गुरु आज्ञा शिरोपर । जय भोले नाथ, पशुपति, कैलाशपति की माडम्, गुल्ट्याम्, (Keep rolling...)
Read Full Discussion Thread for this article