Posted by: Nepe August 3, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
यो दादाले गजल लेखेर खाँदैन, कथामै ठिक छ उ । Meter Meter भनेर भन्या भन्यै छम, शिरीष, भउते र हामी । दादा चैं मिटर न सिटरको शिलक हाल्न आम्चम चम्केर । अक्षर गनम त लईनै पिच्छे, ११ छ कि छैन । हो त्यसरी सप्पै लईनमा ११ अक्षल हाल्न परो, दादा । *** *** *** मैले पनि मयाँपिरिमको बेसाहामा हाल्या थीं एउटा शेर, सोह्र बर्से उमेरमा मै पनि झिल्के हुँदाखरीको ट्याम हुँदो । बुढेसकालमा के सुनाम भनेर त्यत्तिकै राख्या । भरेङ मुनीको खोपा'ट निकालेर पुछपाछ गर्दैछु । पात्तिएका बुढा नभने त सुनाम्थें ।
Read Full Discussion Thread for this article