Posted by: Dada_Giri August 1, 2005
Vote: Ashu vs Gagan Thapa
Login in to Rate this Post:     0       ?        
नेपोलियन बुरो, झगडा ग-या हैन के सल्लाह गरेको nice bro सित।यत्तिको त सल्लाह हो नि साझामा त। भिडभाडमा चर्को बोलेन भने कसैले नि नसुन्ने नि, अलि चर्को बोल्या मात्र। तर यो घर सल्लाह हो। अनि विषयवस्तुतिर केन्द्रित हुनुपर्दा, मेरो चैँ कस्तो छ भने, पातलीकाँ रक्सी खान जाने पाट्नर पनि इन्जिनियर, साझामा सिगौँरी खेल्ने, गाँजा साँजा तान्ने भउते/सउते/नेपोलियन पनि इन्जिनियर। अब अड्डाका त कुरै नगरुम्। दिक्क लाग्छ के यिनीहरुका गाह्रा/साह्रा कुरा सुन्दा सुन्दै। त्यसैले सकिन्छ भने Non-Engineer's Society खोल्न पाए मरमज्जा हुन्थ्यो कि भन्न खोज्या मात्र हो। कस्तो लाग्यो मेरो कुरो? अनि तिम्रो त्यो आर्भा को फोटु मैले २,४ दिन त डेस्कटपको पर्खालमा टाँसे नि मजाऽले। (अर्को धागोको कुरा जोड्या के।)
Read Full Discussion Thread for this article