Posted by: Dada_Giri July 29, 2005
Vote: Ashu vs Gagan Thapa
Login in to Rate this Post:     0       ?        
जान्नु सान्नु छैन। यहाँ घर्ती भनेर थरलाई भनेकै हैन। घरमै बसिराख्नी घर खनुवालाई भनेको हो, यसको विपरितार्थक शब्दको रुपमा "देश खाई शेष भएको" लाई लिन सकिन्छ। बरु यो "काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर" लाई भने परिवर्तन गर्नुपर्छ।यसले ठिमीको मानमा दख्खल पुर्यायो।काम नभाऽ मन्छे मात्र जाने हो र ठिमी? काम नभाऽ मान्छे त रत्नपार्क जान्छन् नारा लाउन। "काम कुरो एकातिर कुम्लो बोकी काठमाण्डौतिर !" वा "कामकुरो एकातिर, झण्डा बोकी रत्नपार्कतिर!" भन्दा कस्तो होला?, "कँही नभाऽ जात्रा हाँडि गाउँमा!" यो त हाँडिगाउँको मर्यादा बिपरित मात्र नभै जात्रार, पर्वहरुको मर्यादा बिपरित पनि छ। त्यसैले जी पी दाई लिखित कानुनी बाषामा उकान टुक्काको प्रयोग हुँदैन र मान्यता पाउँदैन। तर कथित कानुनी बाषामा भने मान्यता प्राप्त छ। जस्तै "खोलो तर्यो लौरो फाल्यो।" प्रितिनिधी सभाको बिघटन गर्नेबेलासम्म शेर बहादुरको लौरो राजाले टेक्यो, आज हेर्नुस् त उसैलाई जेल थुनेर। "खोलो तर्यो लौरो फाल्यो।" ज्ञानु(चिन्नेको डाँडाको ज्ञानु हैन नि फेरि।)ले।
Read Full Discussion Thread for this article