Posted by: Poonte July 29, 2005
How matching JODI !!
Login in to Rate this Post:     0       ?        
मूख र "खाईलाग्दो" बनौट हेर्दा त बँदेल जस्तै लाग्यो होला, अन्खेर, "यसको सिंङ् पनि उमार्दिऊँ क्यार" भनेर ति कुईरिनीले मोटुको खप्पर मास्तिर हातैले सिंङ् बनाईदिछे! हैन, दाह्रा नि छ नि, गाँठे! बँदेलै को कि कया हो? पोलुम न बरु! मुखै भरि र्?याल आयो!
Read Full Discussion Thread for this article