Posted by: Dada Giri July 28, 2005
Royal Corruption In NEPAL
Login in to Rate this Post:     0       ?        
यो जगत गौचनलाई गाली नगर यार तिमेरु। जगत त्यो खेलाडी हो जसले नेपालमा मार्सल आर्टस (जुदो, कराँतेहरु)लाई अगाडि बढाउन ठुलो योगदान गरेको छ। ऊ एउटा कुशल खेलाडी हो र खेलाडीहरुको प्रशिक्षक पनि हो। जगत गौचन त खेलकुद मन्त्री हुनुपर्ने मान्छे हो। सहायक नै सहि ल। (जगतले जे गर्यो त्यसको सजायँ भोगिसक्यो।)
Read Full Discussion Thread for this article