Posted by: newuser July 28, 2005
Vote: Ashu vs Gagan Thapa
Login in to Rate this Post:     0       ?        
To GP, GP bro, got your email via sajha. Was surprised to see you resented on this उखान: ''अर्ति भनेको घर्तिको पनि लिनुपर्छ।'' Moreover, you have accused me of being a racist. ''Sometime, you knowningly or unknowingly careless and pour RACIST .... statements.'' Sometime रे . What a terrible accusation? के भनौ तपाईंलाई खै ? म त्यस्तो रेसिस्ट सेसिस्ट छैन, ढुक्क हुनोस। बरु तपाईको अनपेक्षित आरोपले खङ्ग्रङ्ग पा-यो यार। अरु उदाहरण पनि छन भने जानकारी पाउँ गुरु। माथीको प्रसंग चैं नेपाली भाषाको चलनचल्तिको उखानलाई साभार गरेको मात्र हो। तपाईंलाई थाहै होला यसको अर्थ - ठूला मान्छेले साना मान्छेको कुरा पनि सुन्नुहुन्छ। भाषा शिक्षणमा जे सिकाथे त्यै लेख्दिएको हुम मैले त। तपाईंले नै अन्यथा ठान्नुभएको छ भने त्यो तपाईंकै दृष्टिदोष हो। आफू त निरपेक्ष मान्छे परियो। बरु अब यस्ता उखान हटाउनु प-यो भनेर सम्वन्धित निकाय तिर उजुरी हाल्ने कि? हो भने मेरो पनि समर्थन छ ल।
Read Full Discussion Thread for this article