Posted by: sardarsing July 28, 2005
Vote: Ashu vs Gagan Thapa
Login in to Rate this Post:     0       ?        
माईलेज सबैले लिराखेक छन। तिमी चिप्पड ओल ब्लकले पनि लिराखेकै छौ । अब कति वर्षसम्म चुनाउ नै नहुने देशां चुनाउ होला र आशु र गगन भिड्लान भन्नु नै मनसायिब कुरो भेन । बरु भविश्यका कर्नधार भनेका गगन र पारस शाह हुन, उनीहरू बिचमा कस्लाई छान्छौ भन्ने प्रश्न बरु मनसायिब हुन्छ । मैले यो प्रश्न अर्को थ्रेडमा पोस्ट गरिसकेको छु ।
Read Full Discussion Thread for this article