Posted by: Poonte July 28, 2005
Login in to Rate this Post:
0
?
आशु न गगन, आशु न गगन,
पुन्टेसंग छ है देशको लगन!
पुन्टेको तालु चिन्हमा छाप लगाऔं
सबै भेना मिलि साली भगाऔं!!
जय देश, खुईल्यो मेरो केश!!!
:p