Posted by: Bhaute July 27, 2005
Vote: Ashu vs Gagan Thapa
Login in to Rate this Post:     0       ?        
अमुल्य मत खेर नफालौँ, भन्छन्। मलाई चैँ पूर्ण लोकतान्त्रिक प्रजातन्त्र चाहिन्छ। आशुदाइ यसमा अलि हच्केको जस्तो लाग्यो, त्यसैले हाललाई गगन दाइलाई भोट हालेँ। गगन दाइले जिते क्यै नभेs नि अर्को पल्ट फेरि भोट हाल्न त पाइन्छ। हवस् त, सबैलाई राम! राम ! :) -भउते
Read Full Discussion Thread for this article