Posted by: Bhaute July 27, 2005
Login in to Rate this Post:
0
?
"के जबाफ आउछ हेक्का भैकन,
हुलाकी नै खटाउन किन प-यो ? "
भन्दा पहिले कै
"जबाफमा के आउछ हेक्का थियो,
हुलाकी नै खटाउन किन प-यो ? "
ठीक लाग्यो। गुरुको जो ईच्छा। जावस अरु पनि।
:)
-भउते