Posted by: Nepe July 25, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
ए शिरीष,मेरो 'जिन' लाई किन 'जे नै' बनाईदिएको हँ ? खुरुक्क 'जिन' राख त । तल न माथी, घुम्दो छ मेरो संसार बेहोसीलाई मताउन किन प-यो ? बेहोसहरु कहाँ सुन्न सक्छन् ? बेहोसलाई बताउन किन प-यो ?
Read Full Discussion Thread for this article