Posted by: Deep July 25, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
हेरि, परमानको जिम्मा कुन सरको हो याँ? नेपे को की आसु को? यसको किटान गर्ने कस्ले? जिम्मा जस्को भे नी अनि परमान लडाएर प्रमाणित गर्ने के? को ठिक को बेठिक? त्यति सजिलो छ र ठिक बेठिकको बर्गिकरण त्यो पनि समग्र ब्यक्तित्वको आधारमा? ठिकको परिभाषा परिभाषित गर्ने ब्यक्ति बेठिक रहेछ भने? म त रनभुल्लमा परें गाँठे ब्यान ब्यानै....
Read Full Discussion Thread for this article