Posted by: Dada Giri July 25, 2005
Couldn't Help Visiting Her Website
Login in to Rate this Post:     0       ?        

प्रेमविज्ञहरुले प्रेमलाई त्रिकोणात्मक हिसाबले विश्लेषण र ब्ञाख्या गर्न खोजेतापनि प्रेम धेरै पर्कारको हुन्छ। तपाईँले जुन प्रेम गर्नु हुन्छ त्यो संसारको सबभन्दा नौलो र नयाँ प्रेम हो। यसमा संकै छैन। यसलाई ग्राफ बनाऽर, म्यानुअल लेखेर बुझाउन खोज्नु आकासको आकार निश्चित गर्न खोज्नु हो। बिर्सनी सकिन्छ भने त्यो पनि प्रेम हो? त्यो त लुकामरी खेल भैगो नि। लुज्जा। (एकजना गजलका विद्यार्थीलाई, एक जना गुरुले, यो गजल लेख्न सिकाउनु भनेको प्रेम गर्न सिकाउनु जस्तै हो। मलाई नसोध्नुस्, आँफै लेख्नुस्, भन्या थे रे । खुब चित्त बुझ्या थ्यो। )
Read Full Discussion Thread for this article