Posted by: Bhaute July 21, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
नेपे गुरु ! त्यति सारो त छ र भन्या ! जे भे' नि प्रोत्साहनको लागि धन्यवाद है। हजुरले जे जे भन्नुहुन्छ त्यै त्यै गर्ने प्रयास गरेको के। अब अरु के भनम र खै ! धेरै पछि बास्यो नि कालो भाले, कता हो आज काल ? ईश्वर बुरो प्रोफेसर बाहिर गा'को बेलाँ खुसुक्क लेखेको के। न्युयुजर, ह्युस्टन लगाएत सबैलाई हौसलाको लागि धन्यवाद है। :) -भउते
Read Full Discussion Thread for this article