Posted by: Deep July 20, 2005
End of Sajha?
Login in to Rate this Post:     0       ?        
भउते ब्रो, यो -याउँ, -याउँ, -याउँ, -याँउ चैं अलि परतिर गएर गरम न...भन्ने बेलाँ, जिरा र मरिच भन्ने रेटने बेलाँ चैं मेरै छेउ मा आएर के को -याउँ, -याउँ, -याउँ, -याँउ हो? कानै खायो। जिरा र मरिच त उता नन्दि अगाडिको चउराँ बदाम खादैँ बस्या देख्या थें, जाम उतै।
Read Full Discussion Thread for this article