Posted by: shirish July 20, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
योजना बनाएर मात्र कहाँ हुन्छ र, भउते ! योजना बिथिल्नेहरु जति, जे' नि छन् तिमी थियौ, म थिएं, अध्यारो बाहेक केहि त थिएन चारै तिर योजना बिरुद्द सांझै, तेस्रो ब्यक्ति काँहाबाट परिचित आयो ! झिस्काएको हो के हो केहो बझ्नै सकिन मैले ! तै यो गति त सारो भो भनेर खिल्ली उडाइ सिल्ली भइ सकें, अझ हजुरको लहै लहैमा परेर गतिछाडा चाहि पक्कै हुदिन । जस्ले जे भने नि म आफ्नै तालमा हिड्छु, कहि पुग्ने आश नि त छैन ! किताब त सपना मात्रै हो ! feri afu ta under dog pariyo ! "May I also add: For expressions of underdog literary works (poems, stories, etc)? For random ramblings? For chat? " lou speed ta badhaunai paryo ! (http://www.sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=22663&show=all#148901) बिखण्डन कहा छैन? मनमा, पानीमा, आकाशमा, जमीनमा सिमाना भित्र सिमाना, रेखा आफै कहाबाट बिभाजित आयो !
Read Full Discussion Thread for this article