Posted by: deletedUser** July 19, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
Serious grievances against elected political leaders are perfectly legitimate. What is NOT right is to express those grievances by uprooting the SYSTEM -- the SYSTEM OF DEMOCRACY. There is a better way of dealing with corrupt and inept leaders: VOTE THEM OUT! If we could not, or were not, doing what we should have done -- to DEMOCRATICALLY vote corrupt and inept individuals out -- then it is OUR collective weakness that needs to be re-examined. this collective fault could have been -- and should have been -- corrected through FURTHER STRENGTHENED DEMOCRACY. कुनै एक व्यक्तित्व बिग्रेला। गिरिजा बिग्रियो, देउबा बिग्रियो। शायद माधव कुमारले नि मौका नपाएर मात्र होलान्, नत्र ऊ नि बिग्रन सक्थे। राजाकै प्रधानमन्त्रीहरु लोकेन्द्र बहादुर र सूर्यबहादुर पनि बिग्रिए। भोली आएर फलाना बिग्रेलान, वा ढिस्काना बिग्रेलान्। तिमी, म, ऊनी, हामी सबैजना पालै पालो गरि बिग्रन सक्छम्। (((((((((((तर!!!!!!!!!!!!!!!!!!!!!!))))))))))) पद्दति भन्ने कुरो कद्दापि बिग्रन त परै जाओस्, यो बिग्रन वा नबिग्रन सक्ने वस्तु वा चिज नै होईन। प्रजातान्त्रिक पद्दति जो थियो, त्यो शुद्ध थियो, स्वच्छ थियो, र सदा सदा भरलाई शुद्ध र स्वच्छ नै रहने थियो, चाहे जो सुकै आओस्, बिग्रोस्, जाओस्, कालै आएर किन नमरोस्। केही बिग्रेका नेताहरुको नाऊँमा पद्धति नै उखेल्नु भनेको आफैले आफ्नै बलात्कार गर्नु हो।
Read Full Discussion Thread for this article