Posted by: Nepe July 18, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
मनै आल्हादित भयो है, सभा जमेको देखेर । निस्किए खलबाट धन्न पिसिएर घुन भईनँ सुब्हानल्लाह ! सुब्हानल्लाह ! अनि शिरीषजी, के हो नि 'लुन' भनेको चैं ? *** *** Houston जी, यो बुढो नेपेलाई के यस्तो रुमानी शायरी सुनाउनु भा ? बहकिन्छु कि क्या म पनि ? ल मेरो तर्फबाट एउटा योग गीत भन्दा मीठो गीतको बोल बिर्सिएर रोकिदा आएको 'ला. .लाला. .लाला' हजुरको >I thought Jujupsa means desire/want/aspiration हो र ? खै यो शब्द सुने सुने जस्तो पनि लाग्छ, नौलो जस्तो पनि लाग्छ । मैले यस्सै भन्न सकिनँ है ।
Read Full Discussion Thread for this article