Posted by: shirish July 18, 2005
Login in to Rate this Post:
0
?
रेटिएर धून भईनँ पिटिएर सुन भईनँ जे होस्, चिन्यौ टाढैबाट भीडमा 'खै कुन ?' भईनँ गला, छातिमा अल्झिदा नि दुर्भाग्यै भो ! लुन भईनँ धन्न निस्किए खलबाट पिसिएर घुन भईनँ अध्यारो रात झै बाँच्छौ रे ! ऊजेलो दिने जून भईनँ 04/19/05