Posted by: Deep July 13, 2005
Hottest Guy/Gal at ANA
Login in to Rate this Post:     0       ?        
हैन त्या कन्भेन्सन तिर जाने भन्या हइ, मलाई त "तँ जान मिल्दैन..यू आर टुउउउउ हट" भनेर जानै देनन...हुन पनि हो रिङ्गटा लागेर भ्वाक्कै लडान दिदा त बरबादै हुन्छनि! खाई न पाई जाँडलाई दोष लाई हुने...."तँ जान मिल्दैन..यू आर टुउउउउ हट" नभनुन पनि किन तिन डिग्रि आयो जोरो हनहनी। अहिले त फेरि तङ्ग्रिसकें, पीर मान्नु पर्दैन।
Read Full Discussion Thread for this article