Posted by: Nepe July 9, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भउतेजी, गजलका अनिवार्य दुबै नियमहरु- 'बहर' (meter) र 'काफिया' (mono-rhyme)- को पूर्ण परिपालना भएको छ, तपाईको पछिल्लो गजलमा । बधाई छ । तपाईको अघिल्लो गजलमा 'बहर' टुटेको छ र 'काफिया' पनि । 'बहर' मा एकरुपता ल्याउन एकाध शब्दहरुमा थपघट गर्नु पर्नेछ । 'काफिया' मिलाउन त 'मतला' को केवल एउटा शब्द परिवर्तन गरे पुग्छ । 'दर्फरायो' को साटो 'चह-यायो' वा 'चहरायो' राखिदिनुभयो भने खेल खतम ।
Read Full Discussion Thread for this article