Posted by: pundit July 9, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
ओहो रंगि बिरंगी गजल ;) ल खतरा छ , म त बटुलेर आफ्नै नाममा निकालुँ कि क्या हो । अनि, के हो विष्णु भक्त हो कि क्या हो ! सबै विष्णुको नाममै छ यार गजल पनि । मलाई त स्वस्थानि को ढुङ्गा हुनु परोस् , घाँस हुनु परोस , रुख हुनु परोस् भन्ने याद आयो ।
Read Full Discussion Thread for this article