Posted by: Bhaute July 7, 2005
Login in to Rate this Post:
0
?
शिरिष जी
म मरेँ, हाँसेर।
के का किताप छाप्नु, कागजको सत्यानाश मात्र। छापे नि पढ्नी त्यै एउटीले होली (त्यै नि कुन्नि)।
उसलाई त "भऊटे भऊटे" जपाउनै पर्यो नि।
नेपे गुरुलाई धन्यबाद।
-भउते