Posted by: Deep July 6, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        

साँढे उघ्राउँदै छ भन्छन डुक्रेको सुन्छु खै म त गाई धपाउनेहरु नत्र तर्सेका यो बिघ्न किन त? स्वस्ती भन्छन मुद्रा जदौ को देख्छु म त ख्वामितको चाल नत्र यो बिघ्न बिचलित किन त?
Read Full Discussion Thread for this article