Posted by: Nepe July 6, 2005
Ghazal time: Shirish
Login in to Rate this Post:     0       ?        
शिरीष, बिचका केही शेरहरुमा 'काफिया' मिलेको छैन (त्यो तपाईलाई पक्कै थाहा छ), त्यो बाहेक मैले माथि नै भनिसक्या छु, बेजोड गजल । भावहरु यति समृद्ध छन् कि यसलाई अंग्रेजीमा अनुवाद गर्दा पनि not much will be lost, making your recent found definition of poetry (Poetry is what is lost in translation) not true in every case. भउते भाई, तपाईले शिरिषको पहिलो शेर ('मतला' भनिन्छ यसलाई) को अन्त्यानुप्रास ('काफिया') लाई टपक्क टिप्नु भो । गजल विधासंग तपाईको पिरती बसोस्, यही प्रार्थना छ मेरो ।
Read Full Discussion Thread for this article