Posted by: Bhaute July 6, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
"मृत्युलाई छल्न कात्रो ओढी सुत्छन् एक्लै बाच्नेहरु"
वाह, क्या बात, शिरिष जी, म आफैलाई गजल बनाए जस्तो पो लाग्यो
न त छ क्यै सहारा, न पाउछन् क्यै सहानुभुति
निमेष निमेष मै गजलका पात्र हुन्छन् एक्लै बाँच्नेहरु
यात्रा सारै कठिन भो मरुद्यान चिन्न नसकि,
दिनै रातै आँशुले मुख धुन्छन् एक्लै बाच्नेहरु
अरुको हेर्छन्, पढ्छन्, सोच्छन् तर धेरै बुझ्दैनन्
राम्रो लेख्न नसकेर सधै रुन्छन् एक्लै बाच्नेहरु
:)
-भउते