Posted by: Java July 6, 2005
Namita-Sunita murder case!
Login in to Rate this Post:     0       ?        
नमीता र सुनिता, त्यसबेलाको श्री ५ को सरकारको सह सचिबका छोरीहरु थिइन| राजदरबारको यस हत्या कान्डमा हात हुनाले ऊनलाइ चुप बस्न बाध्य बनाइएको थियो| यस हत्या कान्डको eyewitness नमिता र सुनिताको साथिलाइ त्यसबेला गायब गराएको थियो. अनि एक जना बनपालेलाइ पनि केहि दिन पछि हत्या गरिएको थियो, जो घतनाको eyewitnessथियो|
Read Full Discussion Thread for this article