Posted by: Tmobile July 6, 2005
Login in to Rate this Post:
0
?
शनिबारको cultural Programe, आइतबारको pop concert भन्दा राम्रो थियो| शनिबार, रबि
लामिछानेको comedy, शारंगाको नेपाली dance, सर्हाना श्रेष्ठको आधुनिक गीत, local राम पाण्डेको
गीत ऊल्लेखनिय थियो.