Posted by: Bhaute July 5, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
यसरी हप्तौँ लगाम्दा रेछन् र पो त्यति मीठो हुदो रे'छ, आफुले त एक डेढ घन्टा मै सकेको। लेख्न बस्यो कि बाँझो जोत्या जस्तो ख्वाईँ ख्वाई। किन नुन नराख्या फर्सि जस्तो भो मेरो गजल भन्या त बल्ल कुरो बुझेँ। ल गुरुहरुको जावस, अनि हामी चिचिला बतिला ले पनि सिक्छम् हजुरहरु बाटै। :) -भउते
Read Full Discussion Thread for this article