Posted by: ritu July 2, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
.................................... ...................... ................ ......................... आज देशमा एउटा यस्तो वर्ग उदाएको छ जसको सपना आफ्ना सन्तानलाई अंग्रेजीको माध्यम चढाएर अर्कै नागरिक बनाउनु रहेको छ । यही सपनालाई साकार रूप दिने उद्देश्यले प्रेरित भएको एउटा सीमित वर्ग देशभित्र उत्पन्न भएको छ । यसको लक्ष्य हो? अंग्रेजी स्कुल, अंग्रेजी माध्यम, अंग्रेजी संस्कृति, अंग्रेजी सोचको निरन्तर विकास गरी अरू सत्यलाई ओझेल पार्नु । यो उद्देश्य प्राप्तिको मार्गमा नेपाली विषय काँडा भएको छ । नेपाली माध्यम अपहेलित हुन थालेको छ । औपनिवेशिक मानसिकता बोकेको यो वर्गले नेपाली माध्यमबाट चलेका दुःखी नेपाली पढ्ने दूरदराजका विद्यालयलाई हतोत्साहित गरी गतिहीन बनाउन खोजिरहेछ । ............................ ........................ ................... ........... Full version at: http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=44545
Read Full Discussion Thread for this article