Posted by: Dada Giri July 1, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
यो सब बढि अंक ल्याउनको लागि प्रतिस्पर्धा गर्नेहरुको काम हो। तर शिक्षाको गुणसित मतलब हुनेले यसलाई समर्थन गर्न सक्दैन। नेपालीमा झ्वाम्म १०० मा १२० अंक आउने गरी प्रश्नपत्र हेरफेर गर्नुपर्छ। अनि कसैले पनि यी १२, २७ का कुरै गर्दैन। नमुना प्रश्न: सहि उत्तर छान। १. नेपे र आशू जस्ता विद्वानहरुको बुद्दि कैले फिर्ला? क. १, २ वर्षपछि फिर्ला नि ख. १२ वर्षमा त खोला पनि फर्किन्छ भन्छन् कसो नफर्केला र ग. यस्तो चालले त कहिलैपनि फिर्दैन। सहि उत्तर "ग"। त्रि वि वि र बाहिरको विश्वविद्यालयको अंक पनि आकाश पातालको फरक हुन्छ। यस्ता सजिला सजिला प्रश्न निकालेर मजाले अंक दिन छोडेर। कन्जुस्याईँ गरेपछि काँ हुन्छ?
Read Full Discussion Thread for this article