Posted by: Deep June 30, 2005
Handigaon Chronicles!
Login in to Rate this Post:     0       ?        
दस साल बाद....... दुईटा भुरा एका पट्टी अनि सँगै परान प्यारी आर्को पट्टी राखेर ढल्कुमा खै के ताकेर बस्या च्याम्पट्टीलाई देखेर मैले सोचें, "ल हेर च्याम्पट्टी उमेरको सुरेलीमा हरिप चिप्लेछ" च्याम्पट्टी भन्या म भुरा हुँदाको साथी के त..अब खास नाम त परमोद नी तेसको तर च्याम्पट्टी घुमाउन खुङ्खार सानै देखि. तेसपछि त नामै च्याम्पट्टी। जे होस च्याम्पट्टी मलाई हेर्ने म च्याम्पट्टीलाई। उस्ले मलाई नचिनेको झोकमा म पनि त्यो सँग बोल्दै नबोली लागें भाटभटेनी तिर। झ्याप्प कठालोमा समात्ने को भनेर हेर्या त उहि च्याम्पट्टी। मैले बोल्नै नपाई, उ जङ्गियो, "मु...,दीपे, देख्या नदेखै गरेर हिन्छस?", "ए! को भन्या त! मु** च्याम्पट्टी, स्वास्नी छोर छोरीको अगाडी मनपरी बोल्न लाज लाग्दैन तँ मु** लाई?" मैले नी सोध्दें। कसो? ठिक गरीन त मैले पर्भो? Hadigau, the place where I have lost something priceless I never want to find but love to search forever. Oys, keep writing more.
Read Full Discussion Thread for this article