Posted by: newuser June 29, 2005
Liberal Democracy Nepal
Login in to Rate this Post:     0       ?        
eNepali bro, मनमा लागेको कुरा भनौ भने उनिहरु रिसाउलान भन्ने डर। तैपनि तपाईंको कुरा एकदम चित्तवुझ्दो लाग्यो। तर त्यसमा अलि गहन कुरोकानी हुन्छ रे ठूल्ठला मान्छेहरुका बीचमा, कसैले साझामा जस्तै जे पायो त्यहि लेख्देला भन्ने डरले नियन्त्रण गर्न खोज्याहोलान नी। नेपालीको मुड वेला वेला ठिक हुँदैन, त्यै झोकमा वुद्धिजिवीहरुलाई तथानाम गाली गर्देलान अनि वेवसाइटको मान मर्यादामा ठेस लाग्ला भनेर हुनुपर्छ। जम्मै उदार लोकतन्त्रवादी, सवैले एउटै खालका कुरा लेख्ने भएपछि न त वादविवाद न त गाली गलौज। बरु तपाई हामी मिलेर अर्को त्यस्तै website खोल्ने हो कि ?
Read Full Discussion Thread for this article